images
images

थाङ्पालधाप माध्यामिक विद्यालयमा बिद्यार्थीहरुको बिद्युतीय हाजिरी सुरु

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक विद्यालय थाङ्पालधाप माध्यामिक बिद्यालयकालाई प्रविधी मैत्री विद्यालय विकासको निमित्त विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका सबै शिक्षकको हाजिरी डिजिटल माध्यबाट भईसकेको र विद्यार्थीका लागि थाङपाल धाप माविबाट शुरूवात भएको गाँउपालिकाका सुचना प्राविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिए ।
यस आर्थिक बर्षमा सबै विद्यालयमा डिजिटल माध्यमबाट हाजिरि सुरु गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्