images
images

अरनिको राजमार्ग सञ्चालनमा आयो

काठमाडौं । अरनिको राजमार्गमा सवारी साधन चल्न थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।

अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत भइरहेका छन् ।

images
images

अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । बाढी तथा पहिरोका कारण शनिवार बिहानैदेखि यो सडकमा यातायात बन्द गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्