images
images

विगतका नेतृत्वस्तरमा भएका त्रुटिहरूलाई पुनः दोहोर्याउने छुट छैन : नागरिक समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक ।

नागरिक समाज सिन्धुपाल्चोकले जेन – जी पुस्ताको आह्वानमा सुरु भएको आन्दोलन र हाल देशमा उत्पन्न राजनीतिक परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

images
images

समाजले जेन – जीको नाममा भएको उक्त घटनाबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय अनुसन्धान आयोग गठन गरी दोषीमाथि कठोर कानूनी कारबाही गर्न जोडदार माग समेत गरेको छ ।

साथै विगतका नेतृत्वस्तरमा भएका त्रुटिहरूलाई पुनः दोहोर्याउने छुट नभएको र यथार्थलाई आत्मसात् गर्दै, इतिहासबाट शिक्षा लिनु सबै पक्षहरूको साझा जिम्मेवारी भएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्