images
images

अर्थतन्त्र सकारात्मक मार्गमा अघि बढेको प्रमको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गतवर्षको तुलनामा निर्यात ७३ प्रतिशतले द्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको उल्लेख गरेका हुन् ।

“बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्