काठमाडौँ उपत्यकामा हिजो साँझदेखि छिटपुट वर्षा भएसँगै समेत चलेर वायु प्रदूषण कम भएको हो।
काठमाडौँमा गए राति र आज बिहान पनि सामान्य हावाहुरीसँगै वर्षा भएको छ। यसले काठमाडौँको वायु प्रदूषण घटेको छ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो।







प्रतिक्रिया दिनुहोस्