झापामा ५० हजारभन्दा बढीले जग्गाधनी पूर्जा पाउन माग गर्दै आवेदन दिएका छन् ।
प्र्शासनका अनुसार झापा जिल्लाका ५० हजार ९ सय १७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपूर्जा पाउनका लागि आवेदन दिएका छन् ।
राष्ट्रिय भूमि आयोगले प्रक्रिया पूरा गरेर जग्गा धनीपूर्जा वितरण गर्न तयारी तीव्र पारेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्