images
images

शिक्षक सेवा आयोगले माग्यो झण्डै सात सय शिक्षक

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक भर्ना खुलाएको छ।

आयोगले निम्न माध्यमिक तहका लागि ६ सय ८६ शिक्षक भर्ना खुलाएको छ।

images
images
नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको उल्लेख गरिएको छ । 

आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्यालय निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्