images
images

सिन्धुपाल्चोकका कलेजमा नेविसंघ र अखिलको भागबण्डा

सिन्धुपाल्चोक । चुनावमा गठबन्धन नगर्ने उद्घोष गरेर सत्ता सहकार्य शुरु गरेका कांग्रेस र एमालेनिकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने भएका छन् ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि सिन्धुपाल्चोकमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच गठबन्धन गर्ने सहमति भएको छ ।

images
images

स्ववियु चुनाव हुने १२ क्याम्पसलाई ६–६ वटामा नेतृत्व लिने गरी सहमति भएको छ । सभापति लिएको संगठनले सहसचिव र सचिव र कोषाध्यक्ष लिएको संगठनले उपाध्यक्षमा उम्मेदवारी दिने दुई संगठनबीच सहमति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्