images
images

एनएमएबि हाइब्रिड फण्ड एल–२ को इकाइमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एनएमएबि हाइब्रिड फण्ड एल–२ को इकाइमा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ । यसअघि माघ २८ गतेसम्म आवेदन दिन सक्ने भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थपेर फागुन ८ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।

क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको छ । कुल निष्कासनको १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटलका लागि छुट्याएको छ । बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ । इकाइधनीले न्यूनतम १०० इकाइ र अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।​ फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमिब क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्