images
images

सिटिजन्स बैंकमा ‘माई -आस्बा’ सुविधा, अब एपबाटै आईपीओ र एफपीओ भर्न सकिने

काठमाडौं । नेपालमै पहिलो पटक सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फतनै डिम्याट तथा सी–आस्बाको सुविधा प्रदान गर्नेगरी माई–आस्बा सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुलाई धितोपत्र कारोबारका लागि थप सहज होस् भन्ने उद्देश्यका साथ आफ्नो मोबाइल बैंकिङ एपमा नै डिम्याट, सी–आस्बा, सिआरएनको सुविधा प्रदान गरेको हो ।

प्रयोगकर्ताहरुले सिटिजन्स बैंकको मोबाइल बैंकिङ सुविधामा डिम्याटको सुविधा पाउनेछन् भने सोही डिम्याटका आधारमा सी–आस्बा नम्बर र सीआरएन नम्बर समेत पाउनेछन् । यसका लागि ग्राहक बैंकको काउन्टरसम्म धाइराख्नु पदैन । बैंकको मोबाइल एपलिकेशनमार्फत नै प्रयोगकर्ताले कम्पनीको आईपीओ तथा एफपीओ भर्न (आवेदन दिन) सक्ने बैंकको डिम्याट तथा सी–आस्बा विभाग प्रमुख रोजिना तिवारीले कर्पोरेट नेपालसँग बताइन् ।

उनले भनिन्, ‘जो कोही ग्राहकको पहिले नै डिम्याट एकाउन्ट भएको वा नभएकोमा पनि बैंकको मोबाइल बैंकिङ एपबाटै डिम्याट एकाउन्टको सुविधा पाउनेछन् । बैंकको माई–आस्बा सुविधामार्फत आईपीओ तथा एफपीओ आवेदनका लागि अनिवार्य रहेको सिआरएन नम्बर र सी–आस्बा नम्बर सजिलै प्राप्त गर्न सक्नेछन् ।’ यस्तो सिआरएन र सी–आस्बा नम्बर पहिलेनै डिम्याट खाता भएको ग्राहकले मोबाइल एपमार्फत रजिष्ट्रर गर्न मिल्ने र तुरुन्त सिर्जना हुने उनले बताइन् । थप ग्राहकले आईपीओ, एफपीओमा आवेदन दिन छुट्टै डिम्याट खातामा नभएर मोबाइल बैंकिङ एपमार्फत नै आवेदन दिन सक्ने र आवेदनको भेरिफाइ पनि रियल टाईम उपलब्ध हुने उनले बताइन् ।

यति मात्र होइन कम्पनीको शेयर बाँडफाँडको रिजल्ट, आवेदकलाई पर्यो कि परेन? सो समेतको जानकारी मोबाइल एप्लिकेशनमा नै उपलब्ध हुने उनले बताइन् । तर, यसका लागि एपले अलटमेन्ट दिने नभएर प्रयोगकर्ताले एपमानै गएर हेर्नुपर्ने उनले बताइन् । नेपालमा नै पहिलो पटक सार्वजनिक गरिएको भनिएको यो सुविधा बैंकले गत मंसिर अन्तिम साताबाट मात्र शुरुवात गरेकोक हो । यो सुविधा छोटो समयमा नै निकै लोकप्रिय हुन सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्