images
images

नेप्से परिसूचक ७.२६ अंकले घट्यो

काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । ७६ कम्पनीको मूल्य बढ्दा १६२ कम्पनीको मूल्य घटेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

३०२ कम्पनीको १ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चरले ३४ करोड १४ लाख बढीको कारोबार गरेको छ ।

यस्तै, सीईडीडी होल्डिङ्गसको २६ करोड ८९ लाख, राधी विद्युत कम्पनीको २० करोड २९ लाख, सिन्धु विकास बैंकको १९ करोड ३० लाख, सेन्ट्रल फाइनान्सको १९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मातृभूमि लघुवित्त, गार्डियन माइक्रो लाइफ, कुमारी सबल योजना र पोखरा फाइनान्स गरी चार वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन फाइनान्स सूचक १.८८, लगानी सूचक ०.५२ र माइक्रोफाइनान्स सूचक ०.१७ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूहका सूचक राताम्मे छन् ।

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्