काठमाडौंको डल्लुस्थित विष्णुमती नदीमा थुप्रिएको फोहोर काठमाडौँ महानगरपालिकाले पन्छाउन थालेको छ।
विष्णुमती नदीको सतहमा थुप्रिएको माटो र फोहोरलाई अहिले छेऊ छेऊमा महानगरले जम्मा गरिरहेको छ ।
नदीको बीचमा थुप्रिएको ढुंगा माटो महानगरभित्रै भएको विभिन्न ठाउँको खाल्डाखुल्डीमा लगेर पुर्ने काम महानगरले गर्ने जनाएको छ ।
हिउँद याम लागेसँगै नदीमा ढुंगामाटो र फोहोर थुप्रिएको हो ।















प्रतिक्रिया दिनुहोस्