images
images

युवा उद्यमी पाण्डेको सक्रियतामा आगलागीबाट जोगियो वडा कार्यालय

काठमाडौं । युवा उद्यमी तथा लोमस पेरेन्टल्स एन्ड फर्मुलेशन्सका कार्यकारी निर्देशक प्रणवजंग पाण्डेको सहयोगमा बालुवाटारमा भएको आगलागीबाट वडा कार्यालयको भवन जोगाउन नेपाल प्रहरी सफल भएको छ । बुधबार मध्यान्हमा विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएको थियो । जतिबेला नेपाली र ट्राफिक प्रहरी कोही पनि नजिक थिएनन् । उनले सक्रियता देखाउँदै एक्लै सडकको सबै ट्राफिक रोके र तत्काल नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिल जंग शाहलाई फोनगरी  घटनाबारे जानकारी दिए । लगतै प्रहरीले अग्नी नियन्त्रकाे सहायतामा करिब २ घन्टापछि नियन्त्रणमा आएको उनले बताए ।

उनले भने,‘ त्यतिबेला मैले सक्रियता नदेखाएको भए अझ ठुलो क्षति हुने थियो र वडा कार्यालयको भवनमा समेत ठुलो नाेक्सान हुने अबस्था थियो ।’ उनले सामाजिक सन्जालमा लेखेका छन्,‘ आज म बालुवाटार चोकमा एक्लै थिएँ। त्यहाँ कुनै प्रहरी वा सरकारी अधिकारी थिएनन्। त्यही बेला ट्रान्सफर्मरमा आगलागी भयो, जुन निकै ठूलो थियो र नियन्त्रण गर्न २ घण्टा लाग्यो। मैले नेपाल प्रहरी क्षेत्रीय डिएसपी सुनिल जंग शाहलाई फोन गरें। एपीएफ काठमाडौंका एसपी सैलेश सर र दमकल टोली पनि समन्वय गरेर छिट्टै आइपुगे।
मैले एक्लै सडकको सबै ट्राफिक रोके। डिएसपी सुनिल जंग शाह आफैं फिल्डमा उपस्थित थिए। ’

प्रतिक्रिया दिनुहोस्

Author

Was bei https://fgfox-casino.de.com sofort auffällt, ist die Sorgfalt im Umgang mit den eigenen Spielern. Spieler können persönliche Statistiken zu Spielzeiten und Einsätzen detailliert auswerten. Spieler können Feedback direkt an das Support-Team senden und so zur Weiterentwicklung beitragen. Themenslots mit Mythologie-, Abenteuer- oder Fantasy-Hintergrund schaffen eine immersive Atmosphäre. Ein- und Auszahlungen können in mehreren Hauptwährungen vorgenommen werden, einschließlich Euro und US-Dollar. Ein professionelles Risk-Management-Team sorgt für die Einhaltung aller regulatorischen Vorgaben. Mit Quest-Systemen werden bestimmte Spielziele belohnt, was den Spielalltag zusätzlich strukturiert. Der mobile Kundensupport ist über den integrierten Live-Chat jederzeit erreichbar. Blackjack-Tische sind in mehreren Limit-Stufen vom Anfänger bis zum Highroller verfügbar. Die Plattform ist konsequent auf eine intuitive Nutzererfahrung ausgerichtet. Wer sich für einen seriösen Anbieter entscheiden möchte, findet hier eine empfehlenswerte Wahl.

प्रतिक्रिया दिनुहोस्