काठमाडौं । सुनको भाउले आकाश छोएको छ ।
मंगलबार सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।















प्रतिक्रिया दिनुहोस्