images
images

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको पल्लाभारी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर निर्वाचित भएका छन्। नेविसंघका सुशील न्यौपानेले ५०३ मत ल्याएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवी न्यौपानेले ४६९ मत पाएकी छिन् ।

images
images

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्